काठमाडौं । आज सेयर बजारमा उकालो लागेको छ । आज शेयर बजार १७.२६ को अंकले बढेर २०४६ को विन्दुमा कायम भएको छ ।
उक्त दिन सिद्धार्थ इक्विटी फण्डले सर्वाधिक गुमाएको छ । कम्पनीको सेयर मूल्य ५.५७ प्रतिशतले घटेको छ । त्यस्तै, नेपाल बैंक डिबेञ्चरको ३.९२ प्रतिशत, एनआरएन इन्फ्राएक्स्ट्रक्चरको ३.६९ प्रतिशतले शेयर मूल्य घटेको छ ।
वि.सं.२०७९ पुस १७ आइतवार १५:३१ मा प्रकाशित