काठमाडौं । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बैंक अफ काठमाण्डूको बोनस सेयर सूचिकृत भएको छ ।
बैंकको ६ प्रतिशत बोनस बापतको ६३ लाख ७४ हजार ३९६ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
सूचिकृत भएको उक्त सेयर लगानीकर्ताले अब दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।
वि.सं.२०७९ पुस २२ शुक्रवार १२:१६ मा प्रकाशित