back
NMB ad

ब्रोकर एसोसिएसनको अध्यक्षमा सापकोटा, पदाधिकारीमा को-को आए ?

Kumari bank ad

काठमाडौं । स्टक ब्रोकर एसोसिएसन नेपालको अध्यक्षमा धर्मराज सापकोटा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी गुणनिधि भुसाललाई पराजित गरेका हुन् । सापकोटाले २८ मत ल्याएर विजयी भएका हुन् भने भुसालले १६ मत ल्याएका हुन ।

निर्वाचित सापकोटा ३७ नम्बर सर्वलक्ष्मी सेक्युरिटिजका सञ्चालक हुन् । सापकोटा र भुसालबीच सहमतिको प्रयास असफल भएपछि चुनाब भएको थियो ।

एसोसिएसनको उपाध्यक्षमा सरिता अधिकारी, महासचिवमा फणिन्द्र ढकाल, कोषाध्यक्षमा मदन पौडेल, सचिवमा सुवोध अधिकारी चयन भएका छन् । त्यसैगरी, सदस्यमा मित्रलाल श्रेष्ठ, प्रियान्सु अग्रवाल र प्रज्जवल उप्रेती चयन भएका हुन् ।

वि.सं.२०७९ पुस २४ आइतवार ०९:३५ मा प्रकाशित

You can share this post!

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:५३

खोटाङ, १९ वैशाख : तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:४३

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज...

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:१७

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र...

जापानमा ९० लाख घर खाली   

जापानमा ९० लाख घर खाली   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:४३

टोकियो, १९ वैशाख : जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३...

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:३३

दमौली (तनहुँ), १९ वैशाख : निर्माणाधीन एक सय ४० मेगावाट...

लगानी सम्मेलनको सन्देश   

लगानी सम्मेलनको सन्देश   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:२६

एकराज पाठक काठमाडौँ वैशाख : नेपालले लगानी सम्मेलनको आयोजना गरेको...