back
NMB ad

यी दुई लघुवित्तले पनि पुसमा साधारण सभा गर्न नसक्ने, यस्तो छ कारण

Kumari bank ad

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त र नेरुडे लघुवित्तले पनि पुस मसान्तसम्ममा साधारणसभा गर्न नसक्ने जनाएको छ ।

नेष्डो लघुवित्तको वाह्य लेखा परिक्षण कार्य समाप्त नभइसकेकोले नेपाल राष्ट बैंकमा वित्तीय विवरणहरु पेस नभएकोले २०७९ पौस मसान्तमा आ.व. २०७८/०७९ को वार्षिक साधारण सभा हुन नसक्ने जानकारी गराएको छ ।

त्यसैगरी, नेरुडे लघुवित्तले आ.व. ०७८/०७९ को वित्तिय विवरणको वाह्य लेखा परीक्षण कार्य सम्पन्न भई नेपाल राष्ट्र बैंकबाट पुस २१ गते मात्र स्वीकृत भएकाले साधारण सभा पुस भित्र गर्ने नसकिने जानकारी दिएको छ ।

साथै, आ.व.२०७८/०७९ को वार्षिक साधारण सभा २०७९ साल चैत्र मसान्त सम्ममा सम्पन्न गरिने पनि लघुवित्तले जनाएको छ।

वि.सं.२०७९ पुस २६ मंगलवार १५:५२ मा प्रकाशित

You can share this post!

एमाले चितवनको अध्यक्षमा पाठक निर्वाचित

एमाले चितवनको अध्यक्षमा पाठक निर्वाचित

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:५५

भरतपुर (चितवन), १६ जेठ : नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज...

बजेटमा कर्णालीः मार्सीधान करिडोरदेखि आधुनिक सहर निर्माण   

बजेटमा कर्णालीः मार्सीधान करिडोरदेखि आधुनिक सहर निर्माण   

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:३०

कर्णाली, १६ जेठः सङ्घीय सरकारले मङ्गलबार ल्याएको बजेटमा कर्णालीमा नयाँ...

यी वस्तुमा लगाएको कर घट्यो   

यी वस्तुमा लगाएको कर घट्यो   

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:१९

काठमाडौँ : सरकारले उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुलभन्दा...

पेट्रोल र डिजेलमा थप कर लाग्ने   

पेट्रोल र डिजेलमा थप कर लाग्ने   

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:११

काठमाडौँ : सरकारले पेट्रोलियम पदार्थ, कोइलालगायतका सामग्रीमा हरित कर लगाएको...

आज १६ जेठ २०८१ बुधवार, कस्तो छ राशिफल ?

आज १६ जेठ २०८१ बुधवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस   

प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस   

वि.सं.२०८१ जेठ १५ मंगलवार २०:१६

काठमाडौँ, १५ जेठ : प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले...