काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेड दुई बैंक मर्ज भई नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट आजदेखि विधिवत रुपमा एकीकृत कारोबार सुरु गरेका छन् ।
मर्जपछि बैंकले नयाँ संचालक समती गठन गरेको छ । बैंकको पुस २७ गते बसेको संचालक समितीको बैंठकले समिती गठन गरेको बैंकले जानकारी दिएको छ ।
मर्जपश्चात बैंक संचालक समितिको अध्यक्षको रुपमा पृथ्वी बहादुर पाँडे रहेका छन् ।
हेर्नुहोस् संचालक समितीको विवरण
वि.सं.२०७९ पुस २८ बिहीवार १०:५३ मा प्रकाशित