काठमाडौं । मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । उक्त दिन सुनको भाउ प्रतितोला १ सय रुपैंयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुन प्रतितोला १ लाख ५१०० हजार रुपैयाँ र तेजावी सुन १ लाख ४६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, उक्त दिन चाँदी प्रतितोला १० रुपैंयाले घटेर १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०७९ माघ ३ मंगलवार ११:११ मा प्रकाशित