काठमाडौं । बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुन प्रतितोला १ लाख ४५०० हजार रुपैयाँ र तेजावी सुन १ लाख ४००० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, उक्त दिन चाँदी प्रतितोला २० रुपैंयाले घटेर १ हजार ३५५रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०७९ माघ ५ बिहीवार १०:४९ मा प्रकाशित