काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । उक्त दिन सुन ७ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुन प्रतितोला १ लाख ५२०० रुपैयाँ र तेजावी सुन १ लाख ४७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, उक्त दिन चाँदी प्रतितोला २० रुपैंयाले बढेर १ हजार ३७५रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०७९ माघ ६ शुक्रवार १०:३३ मा प्रकाशित