काठमाडौं । यति बेला चार कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
यो समाचार तयार पार्ने बेलासम्म सानिमा जिआइसी इन्स्योरेन्सको सेयरमा सकरात्मक सर्किट लाएको हो ।
कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ४० रुपैंया ४० पैसाले बढेर ४४४ रुपैंया ६० पैसा कायम भएको छ ।
वि.सं.२०७९ माघ १० मंगलवार १३:१५ मा प्रकाशित