back

कर्णालीमा मिल्यो मन्त्रालयको भागबन्डा : कसलाई कुन मन्त्रालय ?

हेमन्त केसी, सुर्खेत । सत्तारुढ दलको आज बसेको बैठकले भाग वण्डा टुंगो लगाएको छ । कर्णालीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालयको भागवण्डाको विषयमा सहमति भएको माओवादी कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय लिएको छ ।

एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको हो  । यी मन्त्रालयमा जाने मन्त्रीको सपथ भोली हुने मल्लले जानकारी दिए । मन्त्रालयको संख्या घटाएसँगै कर्णालीमा भोली मन्त्रीमण्डलले पूर्णता पाएको हो ।

वि.सं.२०७९ माघ १० मंगलवार १९:१४ मा प्रकाशित

You can share this post!

वार्षिकोत्सवको अवसरमा नेपाल टेलिकमले ल्यायो यस्तो अफर

वार्षिकोत्सवको अवसरमा नेपाल टेलिकमले ल्यायो यस्तो अफर

वि.सं.२०७९ माघ २२ आइतवार १८:२१

काठमाडौं । नेपाल टेलिकमले आफ्नो स्थापनाको १९औं वार्षिकोत्सव कार्यक्रम आज...

प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण

प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण

वि.सं.२०७९ माघ २२ आइतवार १८:०४

सुर्खेत । शनिबार कर्णाली प्रदेश अस्पताल सुर्खेतले पहिलो पटक मिर्गौला...

शुभम् पावरको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ अन्तिम अपडेट

शुभम् पावरको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ अन्तिम अपडेट

वि.सं.२०७९ माघ २२ आइतवार १७:५२

काठमाडौं । शुभम् पावर लिमिटेडको आइपीओमा १ अर्ब ५० करोड...

नापतौल विभागद्वारा १४ उद्योगलाई गुणस्तर प्रमाण चिन्ह प्रदान

नापतौल विभागद्वारा १४ उद्योगलाई गुणस्तर प्रमाण चिन्ह प्रदान

वि.सं.२०७९ माघ २२ आइतवार १७:४१

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले १४ उद्योगलाई नेपाल...

प्रचण्ड सरकारलाई ‘सुरक्षित’ राख्दै रास्वपा सरकारबाट बाहिरियो

प्रचण्ड सरकारलाई ‘सुरक्षित’ राख्दै रास्वपा सरकारबाट बाहिरियो

वि.सं.२०७९ माघ २२ आइतवार १६:५५

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने...

रास्वपाका मन्त्रीहरुले आज राजिनामा बुझाउने

रास्वपाका मन्त्रीहरुले आज राजिनामा बुझाउने

वि.सं.२०७९ माघ २२ आइतवार १६:२३

काठमाडौं ।सरकारवाटै बाहिरिए पछि राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आइतबार नै...