काठमाडौं । शुक्रबार सुनको मूल्यमा भारी गिरावट भएको छ । उक्त दिन सुन ११ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुन प्रतितोला १ लाख ५८०० रुपैयाँ र तेजावी सुन १ लाख ५३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि अघिल्लो दिन सुनको मूल्य छापावाल सुन प्रतितोला १ लाख ६९०० रुपैयाँ र तेजावी सुन १ लाख ६४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, उक्त दिन चाँदी १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०७९ माघ १३ शुक्रवार १०:५३ मा प्रकाशित