काठमाडौं । आईतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । उक्त दिन सुन २ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुन प्रतितोला १ लाख ६००० रुपैयाँ र तेजावी सुन १ लाख ५५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि अघिल्लो दिन शुक्रबार सुनको मूल्य छापावाल सुन प्रतितोला १ लाख ५८०० रुपैयाँ र तेजावी सुन १ लाख ५३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, उक्त दिन चाँदी प्रतितोला १५ रुपैंयाले घटेर १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०७९ माघ १५ आइतवार ११:०५ मा प्रकाशित