काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिभिल बैंकको बोनस सेयर सूचिकृत भएको छ ।
कम्पनीको ५ प्रतिशत बोनस बापतको ४५ लाख ३७ हजार ९३१ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
सूचिकृत भएको उक्त सेयर लगानीकर्ताले अब भोलीदेखि दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।
वि.सं.२०७९ माघ १६ सोमवार १५:२० मा प्रकाशित