back
NMB ad

किसान लघुवित्तले शेयरधनीलाई गर्यो यस्तो अनुरोध

Kumari bank ad

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर वितरणका लागि सम्बन्धित शेयरधनीहरुलाई कर तिर्न अनुरोध गरेको छ ।

कम्पनीले एक सूचना प्रकाशित गरी २०७७ भदौ १६ गतेबाट २०७९ जेठ १९ गतेसम्म सेयर खरिद गरी कायम भएका सेयरधनीलाई बोनस सेयरमा लाग्ने कर तिर्न भनेको हो ।

कम्पनीले आफ्नो शेयर रजिष्ट्रार सेञ्चुरी क्यापिटल मार्केट्समा सम्पर्क गरी कर वापतको रकम एकिन गरी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा रहेको सेञ्चुरी क्यापिटल मार्केट्स लि. को खाता न.०८७००१००५७६७६४०००००१ मा जम्मा गरी आफ्नो बोनस शेयर प्राप्त गर्न अनुरोध गरेको छ।

साथै, बोनस सेयरमा लाग्ने करको विवरण सेन्चुरी क्यापिटलको वेभसाइटबाट पनि प्राप्त गर्न सकिनेछ । कर जम्मा भएपछि मात्र सम्बन्धित सेयरधनीको डिम्याट खातामा बोनस जम्मा हुनेछ । किसान लघुवित्तले आर्थिक वर्ष ०७७/७८ को नाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

वि.सं.२०७९ माघ २० शुक्रवार १७:१५ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...