back
NMB ad

सेयर बजारमा उछाल, १३ वटै उपसूचकमा हरियाली छाउँदा यी कम्पनीको भयो सर्वाधिक कारोबार

Kumari bank ad

काठमाडौं । मंगलबार सेयर बजारमा उछाल आएको छ । उक्त दिन सेयर बजार ७६.६४ अंकले बढेको हो ।

उक्त दिन नेप्से परिसुचक २१७७.३४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सेयर बजार बढ्दा ३ अर्ब ३६ करोड २२ लाख ६७ हजार रुपैंया बराबरको कारोबार भएको छ ।

आज नेप्सेमा सूचिकृत २६० कम्पनीको ९घ लाख ३३ हजार ९८८ कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेमा रहेको सबै उपसूचकमा हरियाली छाएको छ ।

उक्त दिन सबैभन्दा बढी एनआइसी एशिया बैंकको कारोबार भएको छ । आज कम्पनीको १२ करोड ९२ लाख ४२ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको ङादी ग्रुप पावरको ११ करोड ३ लाख ७० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन अपी पावर कम्पनीको ९ करोड ३९ लाख ९९ हजार रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ३ लाख ५ हजार रुपैयाँ र हिमालयन डिस्टिलरीको ६ करोड ६४ लाख ७२ हजार रुपैयाँको कारोबार भएको हो ।

वि.सं.२०७९ माघ २४ मंगलवार १५:०६ मा प्रकाशित

You can share this post!

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:३४

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...