काठमाडौं । बिजय लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तको मााघ १० गते बसेको संचालक समितिको बैकठले लाभांश घोषणा गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई आव २०७८/७९ को संचित मुनाफाबाट कायम चुक्तापुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश गरी जम्मा २१.०५२६ प्रतिशत लाभांश बाँड्ने निर्णय गरेको हो ।
अब उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृतभई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।
वि.सं.२०७९ माघ २६ बिहीवार १०:२७ मा प्रकाशित