back
NMB ad

याडिया नेपालले ३०,००० नगद छुट सहित याडिया एक्सचेन्ज मेला घोषणा

Kumari bank ad

काठमाडौं । कुजु नेपाल प्रा.लि. नेपालका लागि याडिया ब्रान्डको ई-स्कुटरको आधिकारिक वितरकले ३०,००० नगद छुट सहित याडिया एक्सचेन्ज मेला घोषणा गरेको छ ।

विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको अग्रस्थानमा रहेको ब्रान्ड याडियाले यो अफर याडिया इलेक्ट्रिक स्कुटरका सबै मोडलहरूमा छोटो अवधिको लागि मान्य हुने गरि ल्यायेको छ । यस अफर अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो बाइकरस्कुटर ल्याउन र आकर्षक ३०,००० नगद छुट, ६.९९ प्रतिशत ब्याजको साथ सजिलो इएमआई र एक वर्षको रोड ट्याक्स सहितको नयाँ याडिया इलेक्ट्रिक स्कुटर घरमा लिन सक्नेछन्। यो अफर एक्सचेन्ज नगरी याडिया इलेक्ट्रिक स्कुटरको खरिदमा पनि लागू हुनेछ।

याडिया नेपालले आफ्नो विश्वव्यापी प्रिमियम मोडलहरू लिएर नेपालमा आफ्नो उपस्थिति स्थापित गरेको छ र नेपाल मा रहेको याडिया ब्राण्ड को ई(स्कूर्टरहरुको मोडेल, मूल्य र दायरा यस प्रकार रहेको छ :

C1S- रु.३७०,०००/- (८० कि.मि. दायरा)
G5 – रु. ३५०,०००/- (८० कि.मि. दायरा)
S-Like-  रु.२५५,०००/-(६० कि.मि. दायरा)

वि.सं.२०७९ माघ २६ बिहीवार १२:०९ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...