काठमाडौं । लाभांश घोषणा सूचना प्रकाशित भए लगत्तै नेप्सेले विजय लघुवित्तको कारोबार रोक्का गरिदिएकोछ ।
कम्पनीले माघ १० गते लाभांशबारे निर्णय गरेर आज माघ २५ गते मात्र सार्वजनिक गरेपछि नेप्सेले कम्पनीको शेयर कारोबार रोक्का राख्दै स्पष्टिकरण सोधेको हो ।
लाभांश बारे गरेको निर्णय सोहि दिन वा अर्को दिन बजार खुल्नु भन्दा अगाडी दिनु पर्ने ब्यबस्था छ ।
वि.सं.२०७९ माघ २६ बिहीवार १२:३४ मा प्रकाशित