back
NMB Ad

नेप्सेमा तीन कम्पनीको मूल्य समायोजन, प्रतिकित्ता कुनको कति तोक्यो ?

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से(ले तीन कम्पनीको मूल्य समायोजन गरेको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्सको ६.९९ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ५३१ रुपैंया ८३ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ५६९ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।

सगरमाथा इन्स्योरेन्सको १२.४० प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ७११ रूपैयाँ ५७ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ७९९ रूपैयाँ ८० पैसाका आधारमा मूल्य समायोजन गरेको छ ।

त्यसैगरी, ज्योति विकास बैंकको ३ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ३०६ रूपैयाँ ८० पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ३१६ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।

सोही मूल्यको आधारमा नै आइतबार सेयरबजारमा कारोबार खुल्नेछ ।

वि.सं.२०७९ माघ २६ बिहीवार १६:३२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा एक खर्ब नौ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा एक खर्ब नौ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ चैत १ शनिवार १८:०८

वीरगञ्ज (पर्सा) २ चैत : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक...

टेस्लाले बिरामी कामदारको तलब रोकेको जर्मन युनियनको दाबी   

टेस्लाले बिरामी कामदारको तलब रोकेको जर्मन युनियनको दाबी   

वि.सं.२०८१ चैत १ शनिवार १८:०३

फ्र्याङफर्ट : जर्मनीको बर्लिन नजिकै रहेको टेस्लाको कारखानाले बिरामी बिदामा...

बिमा: आर्थिक सुरक्षाको आधार, समृद्ध नेपालको पहिचान

बिमा: आर्थिक सुरक्षाको आधार, समृद्ध नेपालको पहिचान

वि.सं.२०८१ चैत १ शनिवार ०६:५५

पोषकराज पौडेल अध्यक्ष, नेपाल जीवन बिमक संघ सरसर्ती हेर्दा नेपालको...

एनसेल नेपाल सुपर लिग २०२५ : खेल तालिका सार्वजनिक, पहिलो खेल भ्याली डर्बी काठमाडौं र ललितपुर भिड्ने

एनसेल नेपाल सुपर लिग २०२५ : खेल तालिका सार्वजनिक, पहिलो खेल भ्याली डर्बी काठमाडौं र ललितपुर भिड्ने

वि.सं.२०८१ चैत १ शनिवार ०६:४३

काठमाडौं : प्रतीक्षित एनसेल नेपाल सुपर लिग (NSL) २०२५ ले...

कोदोको पिठोबाट गाउँमै बिस्कुट   

कोदोको पिठोबाट गाउँमै बिस्कुट   

वि.सं.२०८१ चैत १ शनिवार ०६:३३

म्याग्दी  : यहाँको धवलागिरी गाउँपालिका–७ ताकममा कोदोको पिठोबाट बिस्कुट उत्पादन...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर   

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८१ चैत १ शनिवार ०६:२९

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...