back
NMB Ad

सुनको मूल्यमा भारी गिरावट, एकैदिन १३ सयले घट्यो

काठमाडौं । शुक्रबार सुनको मूल्यमा भारी गिरावट आएको छ । उक्त दिन सुन प्रतितोला १३ सय रुपैंयाले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुन प्रतितोला १ लाख ३६०० रुपैयाँ र तेजावी सुन १ लाख ३१०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, उक्त दिन चाँदी प्रतितोला ३० रुपैंयाले बढेर १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ ।

वि.सं.२०७९ माघ २७ शुक्रवार ११:०८ मा प्रकाशित

You can share this post!

यस्तो छ आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य   

यस्तो छ आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य   

वि.सं.२०८१ चैत २ आइतवार १०:५१

काठमाडौँ  : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

सुनको भाउमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ चैत २ आइतवार १०:४६

काठमाडौं। साताको पहिलो कारोबार दिन सुनको भाउमा गिरावट आएको छ...

नेप्सेको सीईओ नियुक्ति: पाँच जना उम्मेदवार सर्टलिस्ट

नेप्सेको सीईओ नियुक्ति: पाँच जना उम्मेदवार सर्टलिस्ट

वि.सं.२०८१ चैत २ आइतवार १०:३९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को नयाँ प्रमुख...

छुटाउनुभयो कि ? सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम मौका

छुटाउनुभयो कि ? सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम मौका

वि.सं.२०८१ चैत २ आइतवार १०:३२

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले फागुन २७ गतेदेखि निष्काशन...

आजको मौसम : यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह   

आजको मौसम : यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह   

वि.सं.२०८१ चैत २ आइतवार ०६:३४

काठमाडौँ : हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका साथै...

मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो   

मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो   

वि.सं.२०८१ चैत २ आइतवार ०६:२८

 बन्दीपुर (तनहुँ) : आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी...