back
NMB ad

सेयर बजारमा पहिरो, ३ अर्बको कारोबार हुँदा सबै उपसुचक राताम्मै

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा भारी गिरावट आएको छ । उक्त दिन सेयर बजार ६०.८८ अंकले घटेको हो ।

उक्त दिन नेप्से परिसुचक २१२१.७५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सेयर बजार घट्दा कारोबार रकम बढेको छ । उक्त दिन ३ अर्ब ४ करोड ७७ लाख ३९ हजार रुपैंया बराबरको कारोबार भएको छ ।

आज नेप्सेमा सूचिकृत २५३ कम्पनीको ८१ लाख ३९ हजार ८४० कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेमा रहेको सबै उपसूचकमा राताम्मै भएको छ ।
शुक्रबार राष्ट्र बैंकको अर्धवार्षिक समिक्षा आए सँगै सेयर बजार बढ्ने आँकलन लगानीकर्ताहरुको थियो ।

सेयर बजारमा गिरावट आउँदा ङादी ग्रुप पावरको सेयर मूल्य उच्च दरमा घटेको छ । कम्पनीको सेयर मूल्य ६.६० प्रतिशतले घटेको छ ।

त्यस्तै, हिमालयन पावर पार्टनरको ६.४४ प्रतिशत, खानीलोला हाइड्रोपावरको ६.२५ प्रतिशत, ग्रीनलाइफ हाइड्रोपावरको ६.१९ प्रतिशतले सेयर मूल्य घटेको छ ।

वि.सं.२०७९ माघ २९ आइतवार १५:०७ मा प्रकाशित

You can share this post!

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ   

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ   

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:११

चितवन, ८ जेठः चितवन राष्ट्रिय निकुञ्जले एकसिङ्गे गैँडाको खाग खरिदबिक्रीमा...

बुद्धभूमि नेपाल हाइड्रोपावरलाई हकप्रद बिक्री गर्न स्वीकृति

बुद्धभूमि नेपाल हाइड्रोपावरलाई हकप्रद बिक्री गर्न स्वीकृति

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:०४

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडलाई १०० प्रतिशत...

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद   

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:५४

मङ्गलबारे (इलाम), ८ जेठः नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा नेपाली...

चिनियाँसँग नक्कली विवाह गराएर महिलालाई पाँच लाखमा बिक्री   

चिनियाँसँग नक्कली विवाह गराएर महिलालाई पाँच लाखमा बिक्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:५०

काठमाडौँ, ८ जेठः एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह...

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:४०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ घटेको छ...

माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर   

माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:२८

मुग्लिन (चितवन), ८ जेठः माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा...