back
NMB ad

नागरिक लगानी कोषको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

Kumari bank ad

काठमाडौं । नागरिक लगानी कोष (सटिजन इन्भेष्टमेन्ट ट्रष्ट) को संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।  एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको सेयर बोलकबोलमार्फत बिक्री गर्ने भएको छ।

बैंकले कोषमा आफ्नो स्वामित्वमा रहेको ७५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो। संस्थापक सेयर खरिदका लागि इच्छुक लगानीकर्ताले आज मंगलबारदेखि फागुन १० गतेसम्म बोलकबोल गर्न सक्नेछन्।

लगानीकर्ताहरुले न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्ने बताइएको छ। बोलकबोलका लागि न्यूनतम मूल्य प्रति कित्ता ७४३ रुपैयाँ तोकिएको छ।

आवेदन एनआइसी एसिया क्यापिटल, एनआइसी बैंकको कर्पोरेट कार्यालय र बैंकका शाखा कार्यालयहरुबाट पेस गर्न सकिने छ।

वि.सं.२०७९ फागुन २ मंगलवार ११:२९ मा प्रकाशित

You can share this post!

क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति   

क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति   

वि.सं.२०८१ जेठ २ बुधवार १२:५५

बेइजिङ, २ जेठ : चीनले बुधबार समुद्री तटमा रहेका सबै...

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

वि.सं.२०८१ जेठ २ बुधवार ११:२४

वीरगञ्ज (पर्सा), २ जेठः मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत...

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ २ बुधवार ११:१५

काठमाडौँ, २ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत...

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ...

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:३५

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

वि.सं.२०८१ जेठ २ बुधवार १०:२६

काठमाडौँ, २ जेठः सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य...