back
NMB ad

नेप्सेमा दुई कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कुनको कति तोक्यो ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । अपि पावर कम्पनी र उपकार लघुवित्त वित्तीय संस्थाले बोनस सेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सले यी दुई कम्पनीको सेयरमूल्य समायोजन गरेको हो ।

अपि पावर कम्पनीको ७.५० प्रतिशत बोनस शेयर वितरणपछिको सेयर मूल्य २६६ रुपैयाँ ०५ पैसा कायम गरेको छ । बुधबारको अन्तिम कारोबार मूल्य २८६ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।

उपकार लघुवित्तको ६१. ७५ प्रतिशत बोनस शेयर पछि प्रतिइकाई २ हजार ३१० रुपैयाँ ३६ पैसा कायम भएको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ३ हजार ७३७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यकै आधारमा भोलि यी दुवै कम्पनीको सेयर कारोबार खुल्नेछ ।

वि.सं.२०७९ फागुन ३ बुधवार १७:३५ मा प्रकाशित

You can share this post!

नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने   

नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:०९

काठमाडौँ, १ जेठः सरकारले बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका...

सेयर बजारमा हरियाली, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा हरियाली, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ जेठ १ मंगलवार १५:१३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

छ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

छ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ १ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिव नियुक्त

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिव नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १४:५४

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिवमा बरिष्मा साउद आचार्य...

गिरीबन्धुका चिया मजदूरले पाएनन् पारिश्रमिक   

गिरीबन्धुका चिया मजदूरले पाएनन् पारिश्रमिक   

वि.सं.२०८१ जेठ १ मंगलवार १४:३८

झापा, १ जेठः विर्तामोडस्थित गिरीबन्धु टी–स्टेटका मजदूरहरुले तीन महिनादेखि पारिश्रमिक...

चालु आर्थिक वर्षको दश महिनामा ६० प्रतिशत बजेट खर्च   

चालु आर्थिक वर्षको दश महिनामा ६० प्रतिशत बजेट खर्च   

वि.सं.२०८१ जेठ १ मंगलवार १४:०५

काठमाडौँ, १ जेठः चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट...