काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ नियुक्त भएका छन् ।
बैंकको फागुन ६ गते बसेको संचालक समितीको बैंठकले निजलाई सिइओ नियुक्त गरेको बैंकले जनाएको छ । साथै नवनिर्वाचित सिइओ गुरुङले सपथ ग्रहण गरिसकेका छन् ।
उनले फागुन ८ बैंक संचालक समिती अध्यक्ष समक्ष नियमानुसार सपथ ग्रहण गरेको पनि बैंकले जनाएको छ ।
वि.सं.२०७९ फागुन ८ सोमवार १२:३१ मा प्रकाशित