back
NMB ad

नेप्सेमा तीन कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कुनको कति तोक्यो ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तीन कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । स्वाबलम्बन लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र ङादी ग्रुपको सेयरमूल्य समायोजन गरेको हो ।

स्वाबलम्बन लघुवित्तको १५ प्रतिशत बोनस सेयरको समायोजनपछि सेयरमूल्य ९८२ रुपैयाँ ६१ पैसा तोकेको छ । कम्पनीको आइतवार कायम अन्तिम सेयरमूल्य १ हजार १३० रुपैयाँको आधारमा सेयरमूल्य समायोजन भएको हो ।

कर्पोरेट डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस शेयर पछि प्रतिइकाई ३१० रुपैयाँ ४८ पैसा कायम भएको छ । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३२६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।

त्यसैगरी, ङादी ग्रुप पावरको ४.७५ प्रतिशत बोनस शेयर पछि प्रतिइकाई २६३ रुपैयाँ ४८ पैसा कायम भएको छ । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य २७६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यकै आधारमा दोस्रो दिन यी तीन वटै कम्पनीको सेयर कारोबार खुल्नेछ ।

वि.सं.२०७९ फागुन ८ सोमवार १६:०३ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...