काठमाडौं । बुधबार सुनको भाउ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार उक्त दिन आज छापावाल सुन प्रतितोला १ लाख ३००० रुपैयाँ र तेजावी सुन १ लाख २५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, उक्त दिन चाँदी प्रतितोला ५ रुपैंयाले बढेर १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०७९ फागुन १० बुधवार १०:३९ मा प्रकाशित