back
NMB ad

फागुन ३० गतेदेखि एकीकृत कारोबार सुरु गर्दै यी दुई लघुवित्त

Kumari bank ad

काठमाडौं । सिवाइसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले यहि फागुन ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

दुई लघुवित्तबीच एक आपसमा गाभ्ने/गाभिने तथा मर्जरमा जाने सम्बन्धी सम्झौतापश्चात् दुवै संस्थाको असोज ७ गते छुट्टाछुट्टै बसेको विशेष साधारण सभाबाट मर्जर प्रस्ताव पारित भएको थियो ।

साथै एक आपसमा मर्जर सम्बन्धि अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकबाट गत पुष ७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट फागु १५ गते सिवाइसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्तलाई एकआपसमा मर्ज भई ‘सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था’ को नामबाट एकीकृत कारोबार गर्न स्वीकृत प्राप्त भएको हो ।

यी दुवै संस्थाले फागुन ३० गते देखि एकीकृत कारोबार हुने भएको हुँदा फागुन २८ गतेदेखि फागुन २९ गतेसम्म २ दिनका लागि दुवै संस्थाको सम्पूर्ण बैकिङ्ग सेवाहरु बन्द रहने कम्पनीले जनाएको छ ।

मर्जरपश्चात् संस्थाको केन्द्रीय कार्यालय पोखरा महानगरपालिका वडा नं. ८, सभागृह चोक, कास्की, साविक सिवाईसी नेपाल लघुवित्त संस्थको केन्द्रीय कार्यालय कायम रहने संस्थाले जनाएको छ ।

वि.सं.२०७९ फागुन १६ मंगलवार १०:४७ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...