back
NMB ad

मर्जरपछि यस्तो बन्यो सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संचालक समिति

Kumari bank ad

काठमाडौं । आजदेखि एकिकृत कारोबार शुभारम्भ गरेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा सुरेश लाल श्रेष्ठ चयन भएका छन् ।

दुई कम्पनीबीच बसेको संचालक समितिको पहिलो बैठकले सुरेश लाल श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको हो ।

सञ्चालक समितिमा सिद्धार्थको तर्फबाट पवन कुमार अग्रवाल, राहुल अग्रवाल र रामेश्वर प्रसाद वस्याल चयन भएका छन् भने प्रिमियरको तर्फबाट अध्यक्ष श्रेष्ठ सहित सञ्चालक समितिको सदश्यमा राजन कृष्ण श्रेष्ठ र वलराम श्रेष्ठ चयन भएका हुन् ।

आज बिहान बीमा प्राधिकरणका अध्यक्षसँग सिद्धार्थ प्रिमियरका संचालक समितिले शपथ लिईसकेका छन् ।

नयाँ संचालक समितिले कम्पनी सचिवको जिम्मेवारी सुदर्शन आचार्यलाई दिएको छ ।

वि.सं.२०७९ फागुन १७ बुधवार १६:५९ मा प्रकाशित

You can share this post!

ताप्लेजुङमा बाढी पहिरोबाट दार्जनौँ परिवार विस्थापित   

ताप्लेजुङमा बाढी पहिरोबाट दार्जनौँ परिवार विस्थापित   

वि.सं.२०८१ असार २ आइतवार १२:२२

फुङ्लिङ (ताप्लेजुङ), २ असार : निरन्तर वर्षाका कारणले ताप्लेजुङका विभिन्न...

विश्वकप क्रिकेटः समूह बीबाट अस्ट्रेलिया र इङ्ल्यान्ड सुपर आठमा   

विश्वकप क्रिकेटः समूह बीबाट अस्ट्रेलिया र इङ्ल्यान्ड सुपर आठमा   

वि.सं.२०८१ असार २ आइतवार १२:१६

काठमाडौँ, २ असार : आइसिसी टि–ट्वान्टी विश्वकप क्रिकेट–२०२४ अन्तर्गत समूह...

पर्यटन मेला सम्पन्न, पाँच हजार बढीले गरे अवलोकन   

पर्यटन मेला सम्पन्न, पाँच हजार बढीले गरे अवलोकन   

वि.सं.२०८१ असार २ आइतवार ११:३१

काठमाडौँ, २ असारः पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ सुरु...

कर्णाली प्रदेशको बजेट दुई अर्बले घट्यो, के–के परे प्राथमिकतामा ?   

कर्णाली प्रदेशको बजेट दुई अर्बले घट्यो, के–के परे प्राथमिकतामा ?   

वि.सं.२०८१ असार २ आइतवार १०:५२

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), २ असारः कर्णाली प्रदेश सरकारले आगामी...

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८१ असार २ आइतवार १०:४४

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ महँगो भएको...

बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति गरिँदै   

बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति गरिँदै   

वि.सं.२०८१ असार २ आइतवार १०:३८

गलेश्वर (म्याग्दी), २ असारः राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला...