back
NMB ad

आजको मौसमः तीन प्रदेशमा चटयाङसहित बर्षा हुने

Kumari bank ad

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावको साथै गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको  सामान्य प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुुसार दिउँसोː प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका  पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका  पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

उता राती भने  देशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा  हल्का हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु हुनुका साथै  मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको  छ ।

वि.सं.२०७९ फागुन १८ बिहीवार ०७:०२ मा प्रकाशित

You can share this post!

कोशी प्रदेश सरकारको बजेट सिलिङ  ३५ अर्ब १७ करोड ३४ लाख   

कोशी प्रदेश सरकारको बजेट सिलिङ ३५ अर्ब १७ करोड ३४ लाख   

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १८:२३

मोरङ, ३२ जेठ : कोशी प्रदेश योजना आयोगले आगामी आर्थिक...

एक सय दिनमा सहकारीमन्त्री अधिकारीका १०१ काम   

एक सय दिनमा सहकारीमन्त्री अधिकारीका १०१ काम   

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १८:१९

काठमाडौँ, ३२ जेठः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम...

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १८:११

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै...

नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभाग बिच सम्झौता,  विपद्हरुको पूर्वसूचना उपलब्ध गराइने 

नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभाग बिच सम्झौता,  विपद्हरुको पूर्वसूचना उपलब्ध गराइने 

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १८:०५

काठमाडौं । नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभाग...

काठमाडौँ महानगरका सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने  

काठमाडौँ महानगरका सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने  

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १७:५९

काठमाडौँ, ३२ जेठ : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत...

युनाईटेड मोदी हाइड्रोपावरको संचालक समितिको अध्यक्षमा नविन सिलवाल चयन

युनाईटेड मोदी हाइड्रोपावरको संचालक समितिको अध्यक्षमा नविन सिलवाल चयन

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १७:५४

काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको संचालक समितिको अध्यक्षमा नविन...