back
NMB ad

मेरो माइक्रोफाइनान्सको नयाँ ब्याजदर सार्वजनिक

Kumari bank ad

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । लुघवित्तले बचत सेवाहरुतर्फको ब्याजदर र कर्जातर्फको ब्याजदर सार्वजनिक गरेको हो ।

सार्वजनिक ब्याजदरअनुसार संस्थाले ९ वटा बचत खातातर्फ न्यूनतम ७.५ प्रतिशतदेखि अधिकतम ११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । त्यस्तै, यता संस्थाले कर्जाका सेवाहरुमा सामूहिक तथा व्यक्तिगत दुवैतर्फ १५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

 

वि.सं.२०७९ फागुन १८ बिहीवार ११:१० मा प्रकाशित

You can share this post!

समानिकरणको अनुदान निकास नभए सिंहदरबार घेरिन्छ : अध्यक्ष ढुंगाना

समानिकरणको अनुदान निकास नभए सिंहदरबार घेरिन्छ : अध्यक्ष ढुंगाना

वि.सं.२०८१ वैशाख २७ बिहीवार १२:५०

बुटवल । नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले स्थानिय...

सरकार रुपान्तरणकारी बजेट ल्याउने तयारीमा छ: अर्थमन्त्री पुन   

सरकार रुपान्तरणकारी बजेट ल्याउने तयारीमा छ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १२:४२

काठमाडौँ, २७ वैशाख: अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटले...

झाँगाझोलीलाई जडीबुटीको ‘शैक्षिक हब’ बनाइँदै   

झाँगाझोलीलाई जडीबुटीको ‘शैक्षिक हब’ बनाइँदै   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १२:१६

सानेबहादुर नेपाली तनहुँ २७ वैशाखः जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोलीमा...

एमालेका कार्कीद्वारा कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस   

एमालेका कार्कीद्वारा कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १२:०९

काठमाडौँ, २७ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशसभा संसदीय...

लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार   

लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार   

वि.सं.२०८१ वैशाख २७ बिहीवार ११:५०

नेपालगञ्ज, २७ वैशाखः बाँकेको जानकी गाउँपालिका-६ स्थित गनापुरमा लागुऔषध कारोबारी...

दक्षिण कोरियाले नेपाललाई गर्दै आएको सहयोगमा वृद्धि गर्ने   

दक्षिण कोरियाले नेपाललाई गर्दै आएको सहयोगमा वृद्धि गर्ने   

वि.सं.२०८१ वैशाख २७ बिहीवार ११:३९

काठमाडौँ : दक्षिण कोरियाले नेपाललाई गर्दै आएको विभिन्न सहयोगलाई थप...