back
NMB ad

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ। शुक्रबार अमेरिकी डलरको भाउ १५ पैसाले वृद्धि भएको छ । आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४६ पैसा कायम गरिएको छ। यसअघि बिहीबार अमेरिकी डलरको खरिदमूल्य १३१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३१ पैसामा कारोबार भएको थियो

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरोपियन युरो एकको खरिददर १३९ रूपैयाँ ९८ पैसा र बिक्रीमा १४० रूपैयाँ ६१ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३१ पैसाले घटेको छ। बिहिबार युरोको खरिदमूल्य १४० रूपैयाँ २८ पैसा र बिक्रीमा १४० रूपैयाँ ९२ पैसा कायम गरिएको थियो।

अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रूपैयाँ ६८ पैसा र बिक्रीमा ८९ रूपैयाँ ८ पैसा तोकिएको छ। बिहीबार अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८९ रूपैयाँ ३ पैसा र बिक्रीमा ८९ रूपैयाँ ४३ पैसामा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिदमूल्य १५७ रूपैयाँ ७३ पैसा र बिक्रीमूल्य १५८ रूपैयाँ ४५ पैसा तोकिएको छ। बिहीबार भने बेलायती पाउण्ड स्टर्लिङको खरिदमूल्य १५८ रूपैयाँ ३७ पैसा र बिक्रीमूल्य १५९ रूपैयाँ ९ पैसा तोकिएको थियो ।

शुक्रबार क्यानेडियन डलर एकको खरिदमूल्य ९६ रूपैयाँ ८४ पैसा र बिक्री मूल्य ९७ रूपैयाँ २८ पैसामा कारोबार भइरहेको छ। राष्ट्र बैंकले कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३० पैसा कायम गरेको छ भने साउदी अरेबियन एकको खरिददर ३५ रूपैयाँ १४ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३० पैसा, युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९० पैसा र बिक्रीमा ३६ रूपैयाँ ६ पैसा तोकिएको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिदमूल्य २९ रूपैयाँ ४६ पैसा र बिक्रीमूल्य २९ रूपैयाँ ६० पैसा तोकिएको छ भने शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२९ रूपैयाँ ३४ पैसा र बिक्रीमा ४३१ रूपैयाँ ३० पैसा कायम गरिएको छ ।बहराइन दिनार एकको खरिददर ३४९ रूपैयाँ ७१ पैसा र बिक्रीदर ३५१ रूपैयाँ ३१ पैसा तोकिएको छ।

वि.सं.२०७९ फागुन १९ शुक्रवार ११:०७ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...