back
NMB ad

सेयर बजारमा देखियो चमक, कारोबार रकममा गिरावट

Kumari bank ad

काठमाडौं । मंगलबार सेयर बजारमा सुधार आएको छ । उक्त दिन बजार १४.४१ अंकले बढेको हो ।

आज नेप्से परिसुचक १९५२.६६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सेयर बजार बढ्दा १ अर्ब २० करोड ४४ लाख ९ हजार रुपैंया बराबरको कारोबार भएको छ ।

आज नेप्सेमा सूचिकृत २६१ कम्पनीको ४० लाख ५९ हजार १४९ कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेमा रहेको २ वटा उपसूचक बाहेक सबैमा हरियाली छाएको छ ।

बजारमा गिरावट आउँदा आज सिवाइसी नेपाल लघुवित्तको सेयर उच्च दरमा घटेको छ । कम्पनीको सेयर मूल्य ५.१८ प्रतिशतले घटेको हो । त्यसैगरी नबील इक्विटी फण्ड ३.८५ प्रतिशत, समिट लघुवित्तको ३.४३ प्रतिशत, कुमारी धनवृद्धि योजनाको ३.०३ प्रतिशतले सेयर मूल्य घटेको छ ।

वि.सं.२०७९ फागुन २३ मंगलवार १५:०६ मा प्रकाशित

You can share this post!

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३०

काठमाडौँ, ४ जेठ : नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर...

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...