back
NMB ad

सुनचाँदीको मूल्य निरन्तर घट्दै, आज कति घट्यो ?

Kumari bank ad

काठमाडौं । बिहीबार फागुन २५ गते सुनचाँदीको मूल्य सस्तिएको छ । उक्त दिन सुन तोलामा ५०० रुपैयाँले सस्तिएको हो । पछिल्लो तीन दिनमा नै सुन प्रतितोला एक हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन बुधबार सुन प्रतितोला १ लाख १५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, चाँदीको भाउ पनि बिहीबार सस्तिएको छ । आज चाँदी तोलामा ५ रुपैयाँले गिरावट भएर प्रतितोला १ हजार २२० रुपैयाँमा किनबेच भइरहेको छ ।

अघिल्लो कारोबार दिन, चाँदी तोलामा ४० रुपैयाँले घटेको थियो । हिजो चाँदी प्रतितोला १ हजार २२५ रुपैयाँमा किनबेच भएको थियो ।

वि.सं.२०७९ फागुन २५ बिहीवार १३:०० मा प्रकाशित

You can share this post!

प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस   

प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस   

वि.सं.२०८१ जेठ १५ मंगलवार २०:१६

काठमाडौँ, १५ जेठ : प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले...

बजेट लगानीमैत्री र स्वागतयोग्य : अध्यक्ष ढकाल   

बजेट लगानीमैत्री र स्वागतयोग्य : अध्यक्ष ढकाल   

वि.सं.२०८१ जेठ १५ मंगलवार २०:०७

काठमाडौँ, १५ जेठ : अर्थमन्त्री वर्षमान पुनद्वारा आज प्रस्तुत बजेटमा...

आर्थिक वृद्धिदर छ प्रतिशत रहने अनुमान   

आर्थिक वृद्धिदर छ प्रतिशत रहने अनुमान   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:३४

काठमाडौँ, १५ जेठ : सरकारले आगामी आर्थिक वर्ष २०८१/ ८२...

बजेट वक्तव्यः बढेन कर्मचारीको तलब   

बजेट वक्तव्यः बढेन कर्मचारीको तलब   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:३०

काठमाडौँ, १५ जेठ : सरकारले आर्थिक वर्ष २०८१/८२ को मा...

बजेट वक्तव्य : यस्ता छन् नयाँ नारा र कार्यक्रम   

बजेट वक्तव्य : यस्ता छन् नयाँ नारा र कार्यक्रम   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:२६

काठमाडौँ, १५ जेठ : सरकारले पूँजीगत खर्च कार्यान्वयनमा देखिएको चुनौतीको...

वित्तीय अपराधको प्रभावकारी नियन्त्रण   

वित्तीय अपराधको प्रभावकारी नियन्त्रण   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:२२

काठमाडौँ, १५ जेठ : सरकारले वित्तीय अपराधको प्रभावकारी नियन्त्रणका लागि...