back
NMB ad

एक बैंकको ६.५ प्रतिशत बोनस सेयर शेयरधनीहरुको खातामा जम्मा

Kumari bank ad

काठमाडौं । प्रभु बैंक लिमिटेडको बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको खातामा जम्मा गरेको छ ।बैंकको पुस १४ गते सम्पन्न साधारण सभाले गत वर्षको नाफाबाट ६.५ प्रतिशत बोनस शेयर र १.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो ।

सोही ६.५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भई शेयरधनीहरुको डिम्याट खातामा पठाउन सुरु गरेको हो ।

बैंकले मंसिर २९ गतेसम्म कायम शेयरधनीहरुको हितग्राही खाता खोली आफ्नो भौतिक शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको खातामा जम्मा गरिदिएको हो ।

साथै हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सम्बन्धीत बैंकको शेयरधनीहरुको खातामा बैंकले सो लाभांश पठाएको हो । मंसिर २९ गतेपछि शेयर अभौतिकीकरण तथा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुले क्रमशः उक्त लाभांश पाउनेछन् ।

वि.सं.२०७९ फागुन २९ सोमवार १०:५५ मा प्रकाशित

You can share this post!

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा दोहोरो अंकको वृद्धि, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकको वृद्धि, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ जेठ ७ सोमवार १५:०९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

नेप्सेमा १ करोड ८६ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ८६ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ जेठ ७ सोमवार १५:००

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...