back
NMB ad

महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठको उम्मेदवारी घोषणा

Kumari bank ad

काठमाडौं । उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि अञ्जन श्रेष्ठले उम्मेद्‍वारी घोषणा गरेका छन्।

चैत २८ गते देखि ३० गतेसम्म काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघको ५७औं साधारणसभा हुँदैछ। जसमार्फत वरिष्ठ उपाध्यक्ष बनेर नयाँ समयअनुरुपको स्मार्ट नेतृत्व दिने बताउँदै आएका श्रेष्ठले मंगलबार औपचारिक रुपमा उम्मेद्‍वारी घोषणा गरेका हुन्।

चेम्बर मुभमेन्ट मा २० वर्ष योगदान गरेको छु, श्रम ऐन बनाउन योगदान गरेको छु, श्रम सम्बन्ध राम्रो बनाउन योगदान गरेँ व्यवसायीको समस्या नजिकबाट नियालेको छु । उद्योग समिति वाणिज्य समिति, राजस्व समितिमा बसेर काम गरेँ। महासंघमा ती महत्वपूर्ण समिति मानिन्छन्। ती समितिमा काम गर्नु भनेको नेतृत्वका लागि तयार हुनु हो उम्मेद्‍वारी घोषणा गर्दै उनले भने।

४५ सालदेखि पारिवारिक व्यवसायबाट काम सुरु गरेको हुँ। सुजल फुड्सलाई सानो उद्योगबाट नेपालकै ठूलो कन्फेक्स्नरी बनाउने काममा योगदान गरेँ। त्यस्तै डेरी उद्योगको माध्यमबाट सहरबाट ग्रामीण अर्थतन्त्रमा नगद प्रवाहमा काम गरेँ। उनले भने।

वि.सं.२०७९ फागुन ३० मंगलवार १९:४५ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...