back
NMB ad

मिडास टेक्नोलोजिज सँगको सहकार्यमा धुलिखेल अस्पतालको “मोबाइल एप” सन्चालन

Kumari bank ad

काठमाडौं । आइएमई समूह अन्तर्गतको मिडास टेक्नोलोजिजसँगको सहकार्यमा धुलिखेल अस्पतालले आफ्नो मोबाइल एप सञ्चालनमा ल्याएको छ ।

यो एप मार्फत बिरामीहरूले सजिलै र सुविधाजनक ढंगले धुलिखेल अस्पतालमा ‘अनलाइन अपोइन्टमेन्ट’ बुकिंग गर्न र त्यहाँबाट प्रयोगशाला रिपोर्टहरू प्राप्त गर्न सक्छन् । यसले बिरामीहरूलाई अस्पतालसम्म आइपुग्न र लामो लाइनमा उभिने झन्झट हटाउँदै धेरै समय बचत गराउने मिडास टेक्नोलोजिजले जनाएको छ ।

साथैै यो एप मार्फत नेपाल सरकारको स्वास्थ्य बीमा बोर्ड द्वारा प्रदान हुने स्वास्थ्य बीमाको सुविधा प्राप्त गर्न, निःशुल्क रुपमा अस्पताल टिकट बुक गर्ने र आफ्नो बीमा जानकारी प्राप्त गर्न समेत सकिने छ । मिडास टेक्नोलोजी द्वारा विकसित मोबाइल एप सन्चालनमा ल्याउदा सन् १९९६ देखि बिरामीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको धुलिखेल अस्पतालले बिरामीहरूलाई दिने सेवाहरूमा थप सुधार हुने छ ।

मिडासले विकास गरेको सूचना प्रविधिमा आधारित स्वास्थ्य सेवा सूचना प्रणाली १७० भन्दा बढी अस्पतालहरूले प्रयोगमा ल्याएका छन् । सूचना प्रविधिको उपयोग बढाएर स्वास्थ्य सेवाको आधुनिकीकरण तथा सुधार गर्न ‘मिडास टेक्नोलोजीज’ अस्पतालहरूका लागि भरपर्दो साझेदार बनेको छ ।

 

वि.सं.२०७९ चैत ७ मंगलवार १७:२६ मा प्रकाशित

You can share this post!

काठमाडौँ महानगरले सामुदायिक विद्यालयले भाडामा दिएका ६१ सटरमा ताला लगायो   

काठमाडौँ महानगरले सामुदायिक विद्यालयले भाडामा दिएका ६१ सटरमा ताला लगायो   

वि.सं.२०८१ जेठ २८ सोमवार ०६:३०

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले चारवटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१...

सात करोडभन्दा बढी रकम हिनामिनाको आरोपमा स्क्वायर सहकारीका अध्यक्षसहितका व्यक्ति पक्राउ   

सात करोडभन्दा बढी रकम हिनामिनाको आरोपमा स्क्वायर सहकारीका अध्यक्षसहितका व्यक्ति पक्राउ   

वि.सं.२०८१ जेठ २८ सोमवार ०६:२४

काठमाडौँ : स्क्वायर बचत तथा ऋण सहकारी संस्था काठमाडौँको करोडौँ...

आज २८ जेठ २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज २८ जेठ २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ २८ सोमवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ग्लोबल आइएमई बैंकको “डिजिटल युनिभर्स” सञ्चालनमा

ग्लोबल आइएमई बैंकको “डिजिटल युनिभर्स” सञ्चालनमा

वि.सं.२०८१ जेठ २७ आइतवार १७:३१

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न स्वचालित डिजिटल बैंकिङ...

युनाईटेड मोदी हाइड्रोपावरको साधारणसभाबाट १०० प्रतिशत हकप्रदको प्रस्ताव पारित, नयाँ कार्य समिति निर्वाचित

युनाईटेड मोदी हाइड्रोपावरको साधारणसभाबाट १०० प्रतिशत हकप्रदको प्रस्ताव पारित, नयाँ कार्य समिति निर्वाचित

वि.सं.२०८१ जेठ २७ आइतवार १६:४६

काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको १० औँ बार्षिक साधारणसभा...

प्रधानमन्त्री दाहाल नयाँदिल्लीमा   

प्रधानमन्त्री दाहाल नयाँदिल्लीमा   

वि.सं.२०८१ जेठ २७ आइतवार १६:२९

काठमाडौँ, २७ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका कार्यवाहक...