काठमाडौं । बुधबार सेयर बजारमा गिरावट आएको छ ।
सेयर बजारमा गिरावट आउँदा मायाखोला हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।
त्यसैगरी, सपोर्ट माइक्रोफाइनान्सको ६.११ प्रतिशत, एनएमबि ५० को ५.७१ प्रतिशत, स्वाभिमान लघुवित्तको ३.६३ प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०७९ चैत ८ बुधवार १५:०३ मा प्रकाशित