काठमाडौं । यति बेला तीन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ ।
यो समाचार तयार पार्ने बेलासम्म माया खोला हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता २९ रुपैयाँ २० पैसाले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य ३२१ रुपैयाँ २० पैसा कायम भएको छ।
त्यस्तै, एशियन हाइड्रोपावरको सेयर मूल्य पनि ९.९७ प्रतिशत, बोटलर्स नेपाल (तराई) को ७.३६ प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०७९ चैत ९ बिहीवार १३:०९ मा प्रकाशित