back
NMB ad

के भयो आज नबील बैंक र एनआइसी एशिया बैंकको सेयर ?

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन नबील बैंक र एनआइसी एशिया बैंकको सेयरमा गिरावट आएको छ ।

उक्त दिन नबील बैंकको सेयर मूल्य १.३१ प्रतिशत अर्थात प्रतिकित्ता ८ रुपैंयाले घटेको हो । योसंगै बैंकको सेयर मूल्य ६०५ रुपैंया कायम भएको छ ।

आज बैंकको ३ करोड ८४ लाख ६९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको आज ६३ हजार ५१४ कित्ता सेयर खरिदबिक्री भएको हो ।

यस्तै, आज एनआइसी एशिया बैंकको सेयर मूल्य पनि ५.१२ प्रतिशत अर्थात प्रतिकित्ता ३७ रुपैंयाले घटेर ६८६ रुपैंया कायम भएको छ । आज बैंकको २१ करोड ७४ लाख ६४ हजार रुपैयाँ बराबरको ३ लाख १४ हजार ५२४ कित्ता सेयर खरिदबिक्री भएको हो ।

वि.सं.२०७९ चैत ९ बिहीवार १५:२७ मा प्रकाशित

You can share this post!

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि....

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ जेठ ६ आइतवार ११:४३

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनचाँदीको भाउमा नयाँ रेकर्ड...

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...