back
NMB ad

नेपाल एसबीआई बैंकको कार्ड प्रयोगकर्तालाई सीता प्यालेस होटेल र होलिडेमा छुट

Kumari bank ad

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड र सिता प्यालेस होटेल, बागमती, सर्लाही तथा सिता प्यालेस होलिडे इन बीच सम्झौता भएको छ ।

हरिवन, नेपाल एसबीआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्डबाहक ग्राहकहरूलाई लक्षित गरी सीता प्यालेस होटेल तथा सीता प्यालेस होलिडेमा कार्ड प्रयोग गर्दा छुट पाउने सम्झौता भएको हो ।

उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरूले कार्ड प्रयोग गर्दा लिने निश्चित सुविधामा छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्र बैंकका मधेस प्रदेश प्रमुख लेखनाथ पोख्रेल र सीता प्यालेस होटेल तथा सीता प्यालेस होलिडे इनका प्रबन्ध निर्देशक विनोदप्रसाद मैनालीबीच आदानप्रदान भएको हो ।

वि.सं.२०७९ चैत ११ शनिवार १७:४६ मा प्रकाशित

You can share this post!

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१२

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको...

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...