back
NMB ad

नेकपा एस भुसालको नेतृत्वमा सरकारमा जाने, गृह मन्त्रालय नपाउने पक्का

Kumari bank ad

काठमाडौं । नेकपा एकीकृत समाजवादी गृह मन्त्रालय बिना नै सरकारमा सामेल हुने भएको छ ।नेकपा एसले पार्टीका उपाध्यक्ष डा. बेदुराम भुसालको नेतृत्वमा तीन सदस्सिय टोलीलाई सरकारमा सहभागी गराउने निर्णय गरेको छ। डा. भुसालसहित अर्का सदस्य प्रकाश ज्वाला सरकारमा जाने पक्कापक्की भइसकेको छ भने तेस्रो को हुने भन्नेबारे निर्णय भइनसकेको स्रोतले बतायो।

नेकपा एस सत्ता गठबन्धनमध्येको पाँचौ ठूलो दल हो। यसले सुरु देखिनै गृह मन्त्रालयसहित उपप्रधानमन्त्रीको दाबी गर्दै आएको छ। अहिले तीन वटा मन्त्रीसहित सरकारमा जाने तयारीमा छ। मन्त्रालयको टुङगो नलागेको स्रोतले बतायो।

‘नेकपा एसले गृह मन्त्रालय नपाउने पक्का भइसक्यो, गृहमा माओवादीकै मन्त्री नारायणकाजी जादैछन्’, स्रोतले भन्यो। डा. भुसाल राष्ट्रिय सभा सदस्य हुन।

वि.सं.२०७९ चैत १२ आइतवार १२:२४ मा प्रकाशित

You can share this post!

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३०

काठमाडौँ, ४ जेठ : नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर...

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...