काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको मूल्य समायोजन गरेको छ ।
एनएलजी इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ५९१ रुपैंया ८२ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार ६५१ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।
सोही मूल्यको आधारमा नै भोली सेयरबजारमा कारोबार खुल्नेछ ।
वि.सं.२०७९ चैत १२ आइतवार १६:०० मा प्रकाशित