काठमाडौं । आज चैत १३ गते सोमबार सुनको भाउ घटेको छ । उक्त दिन सुन प्रतितोला २०० रुपैंयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख ८्र५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, चाँदी प्रतितोला १० रुपैंयाले बढेर घटेर १ हजार ३६० रुपैंयामा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९२ सय रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख ८७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदी प्रतितोला १ हजार ३६० रुपैंयामा कारोबार भएको थियो ।
वि.सं.२०७९ चैत १३ सोमवार १०:३८ मा प्रकाशित