काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले बढेको छ ।
सेयर बजारमा बढोत्तरी आउँदा तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ । उक्त दिन सुपर माई हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ ।
त्यसैगरी, एशियन हाइड्रोपावरको ९.९९ प्रतिशत, कालिञ्चोक दर्शनको ९.९९ प्रतिशत, अजोड इनस्योरेन्सको ८.३० प्रतिशत लइमी लघुवित्तको ५.५२ प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०७९ चैत १३ सोमवार १५:०४ मा प्रकाशित