काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एक कम्पनीको मूल्य समायोजन गरेको छ ।
नयाँ सारथी लघुवित्त वित्तिय संस्थाको १९ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ६२६ रूपैयाँ ८९ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।
नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ७४६ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै भोली सेयरबजारमा कारोबार खुल्नेछ ।
वि.सं.२०७९ चैत १४ मंगलवार १५:५० मा प्रकाशित