काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
सेयर बजारमा गिरावट आउँदा कालिन्चोक दर्शन लिमिटेडको सेयर मूल्य उच्च दरमा बढेको छ । कम्पनीको सेयर मूल्य ९.९६ प्रतिशतले बढेको हो ।
त्यसैगरी, सिटिजन म्युचुअल फण्डको ६.१० प्रतिशत, जीवन विकास लघुवित्तको ४.७४ प्रतिशत, सुपरमाई हाइड्रोपावरको २.२० प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०७९ चैत १९ आइतवार १५:०४ मा प्रकाशित