काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सोमबार मा विन नेपाल लघुवित्तको बोनस सेयर सूचिकृत भएको छ ।
नेप्सेमा कम्पनीको ९.३३ प्रतिशत बोनस बापतको ६७ हजार ६५० कित्ता बोनस सेयर सुचिकृत भएको हो ।
सूचीकृतपश्चात् यी उक्त सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरबजारमा कारोबार गर्न मिल्नेछ ।
वि.सं.२०७९ चैत २० सोमवार १४:५४ मा प्रकाशित