काठमाडौं । आज चैत २४ गते शुक्रबार सुनको भाउ घटेको छ । उक्त दिन सुन प्रतितोला २ सय रुपैंयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, आज चाँदी प्रतितोला ५ रुपैंयाले बढेर घटेर १४ सय ४० रुपैंयामा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन प्रतितोला १ लाख १० हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदी प्रतितोला १४ सय ३५ रुपैंयामा कारोबार भएको थियो ।
वि.सं.२०७९ चैत २४ शुक्रवार १०:४१ मा प्रकाशित