back
NMB ad

माछापुच्छ्रे बैंकको एटीएम लगायतका सेवा बन्द हुने

Kumari bank ad

काठमाडौं । माछापुच्छ्रे बैंकले भोलि (चैत २९ गते) बुधबार राति एक घण्टाका लागि आफ्ना केही सेवा बन्द रहने जनाएको छ ।

बुधबार राति २ बजेदेखि एक घण्टाका लागि कार्ड, एटीएम, पोस मेसिन तथा ई–कमर्ससँग सम्बन्धित सम्पूर्ण सेवा अवरुद्ध रहने बैंकले जनाएको छ ।

बैंकको स्विच सेवा प्रदायक कम्पनी एनईपीएस–नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम लिमिटेडको नेतवर्क स्विचमा सिस्टम अपडेट गर्नुपर्ने भएकाले यी सेवा रोकिने बैंकले जनाएको छ ।

तर उक्त समयमा पनि मोइवाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवा भने संचालनमै रहने जानकारी गराएको छ ।

वि.सं.२०७९ चैत २८ मंगलवार २०:२८ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...