काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार महासंघको अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको भएको छ।
अघिल्लो कारोबार दिन सोमबार पनि छापावाल सुन १ लाख १० हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको प्रतितोला १५ रुपैंयाले घटेर १ हजार ४३५ रुपैयाँमा कारोबार भएको छ। सोमबार चाँदी तोलाको १ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।
वि.सं.२०८० वैशाख ५ मंगलवार १०:३७ मा प्रकाशित